काठमाडाैं । गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै वीर अस्पताल परिसर तनावग्रत भएको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र मृतक परिवारलाई न्याय दिनुपर्ने माग गर्दै अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको हो। अस्पताल परिसरमा वाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तपाईंको प्रतिकृया



