आइएमईको कल्याणकारी कदम, स्थापना ग¥यो ‘भरोसा कोश’ कोभिडका कारण विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’…

सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले घटेको…

११ करोड ४९ लाख खर्चेर भरतपुर महानगरलाई झिलीमिली बनाइँदै

चितवन । भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ । महानगरपालिका र नेपाल विद्युत्…

नवनियुक्त महाप्रबन्धक भन्छन्- ‘जहाज थपेर निगमलाई मुनाफमा लैजान्छु’

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदको गत…

आइएमई पे’ ले ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई…

‘सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर

काठमाडौँ ।  नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी…

आइतबार सुन चाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । आइतबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८…

छिट्टै खुल्दै ‘नेचर सुपरमार्केट’, उपत्यका भर शाखा विस्तार हुने, दोस्रो चरणमा देशभर

काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि,…

कोरोना कहर : माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन

काठमाडौँ । कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा…

यस वर्ष सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने आँकलन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ । धानबालीका लागि यस वर्ष पर्याप्त…

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

काठमाडौँ ।नेपाल महिला चेम्बर र सोचेको डट कमबीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा…

वल्र्डलिंक कम्युनिकेशन्स र फेसबुकबीच सहकार्यः देशभरी फ्रि एक्सप्रेस वाईफाइ प्रदान गरिने

काठमाडौँ ।  नेपालका इन्टर्नेट प्रयोगकर्तालाई खुशीको खबरः फेसबुक सहकार्यमा वल्र्डलिंकले ७ हजार ५ सय ठाँउमा फ्रि इन्टर्नेट सेवा दिने ।…