आइतबार सुन चाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । आइतबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा ४० रुपैयाले बढेर तोलाको १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनास्लु स्कुलले सुरू गर्‍यो शिक्षालाई उद्यमशीलता र रोजगारीसँग जोडने थ्रिई कार्यक्रम

काठमाडौं । मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता र रोजगारीलाई …

प्रतिकृया दिनुहॊस