आर्थिक

यामाहा एरोक्स १५५ ले सम्पन्न गर्‍यो काठमाडौँदेखि लद्दाखसम्मको यात्रा

काठमाडौँ । अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौँ देखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५ हजार किलोमिटरभन्दा बढी यात्रा गरेका थिए । एमएडब्लू राइदकी सीएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक FI टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले …

पुरा पढ्नुहॊस »

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य पनि …

पुरा पढ्नुहॊस »

साशा इन्जिनियरिङले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा साशा इन्जिनियरिङको तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरे । सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानी खोलाको पानी प्रयोग गरेर …

पुरा पढ्नुहॊस »

नेप्सेको उकालो यात्रा कायमै, ७५ अंकले बढेर २५६३ विन्दुमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ७५ अङ्कले बढेको छ । यस दिन नेप्से ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको हो । ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ । मंगलबार बोटलर नेपाल, समृद्धि फाइनान्स, मंडू हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर …

पुरा पढ्नुहॊस »

सामसङले सुरु गर्‍यो फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म

काठमाडौं । चर्चित इलेक्ट्रोनिक्स कम्पनी सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ। नेपाली ओलम्पिक खेलाडीहरूको समर्थनमा सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न समर्पित नयाँ वेबसाइट सुरु गरेको हो। ‘यस प्लेटफर्मले पेरिस २०२४ ओलम्पिकको आफ्नो गौरव जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङद्वारा यस वेबसाइटबाट प्रदान गरेको छ’, कम्पनीले उल्लेख गरेको छ। आफ्नो …

पुरा पढ्नुहॊस »

हिमालयन डिस्टिलरीले आईक्यानबाट पायो उत्कृष्ट राष्ट्रिय प्रतिवेदन पुरस्कार

काठमाडाैं । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कार पाएको छ। इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औँ वार्षिक परिषदको अवसरमा हिमालयन डिस्टिलरीलाई उक्त सम्मान गरिएको हो। ‘उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको यस कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाट अझै हौसला मिलेको छ’, कम्पनीले भनेको छ, ‘हिमालयन डिस्टिलरी आगामि दिनमा कर्पोरेट सुशासन र वित्तीय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जानकारी समेत गराउँछौँ।’ …

पुरा पढ्नुहॊस »

४ वर्षमै १० लाख युनिट बिक्री भयो आयन ईभी

काठमाडौं । जीएसी समूहले स्थापना भएको चार वर्षमै १० लाखभन्दा बढी युनिट आयन ईभी बिक्री गरेको छ। यो उपलब्धिले आयनलाई विश्वको सबैभन्दा छिटो बढिरहेको ईभी ब्राण्डको रूपमा पुष्टि गरेको कम्पनीले दाबी गरेको छ। यसको नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन, र स्थिरताले प्रेरित गरेको र विद्युत् मोबिलिटीको माग बढ्दै गर्दा आयनले आधुनिक उपभोक्ताको आवश्यकताहरू र प्राथमिकताहरूलाई पूरा गर्ने अत्याधुनिक समाधानहरू प्रदान गर्दै अगुवाइ गरिरहेको कम्पनीले जनाएको छ। कम्पनीले बजारमा ल्याएको आयन वाई …

पुरा पढ्नुहॊस »

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन स्थिर रहेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा नै कारोबार भइरहेको छ । गत साउन २ गते मंगलबार सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० पुगेको थियो …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६१ अङ्कले बढेको छ । नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो । ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ । सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६. ८० प्रतिशतले बढेको …

पुरा पढ्नुहॊस »