काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसदिन सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेद गरेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार …
पुरा पढ्नुहॊस »नेपाल टेलिकमको एनटी फाइबर अब ७७ वटै जिल्लामा
काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो सेवाको शुुभारम्भ गरेका छन् । यससँगै एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको कम्पनीले बताएको छ । सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय …
पुरा पढ्नुहॊस »साफ यू-२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने
काठमाडौँ । भदौ २ गते देखि सुरु हुने साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस् एचडी च्यानलले साफ यू-२० च्याम्पियनसिपका खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो । आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू-२० च्याम्पियनसिप) …
पुरा पढ्नुहॊस »उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलाको १ हजार ७ सय ६० रुपैयाँमा छ । अघिल्लो …
पुरा पढ्नुहॊस »नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति बन्द हुने
काठमाडौं । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा शुक्रबार राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी गराएको हो । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ …
पुरा पढ्नुहॊस »पेट्रोल/डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ ।
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ । अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर …
पुरा पढ्नुहॊस »नेप्सेमा रेकर्डमाथि रेकर्ड : एकैदिन २९ अर्ब ९५ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो यसअघिको उच्च कारोबार थियो । बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।१०५ कम्पनीको सेयर मूल्य …
पुरा पढ्नुहॊस »३ करोड ८० लाखमा खुम्चियो सीवाईसी लघुवित्तको नाफा
काठमाडौं । सीवाईसी लघुवित्तको नाफा यो वर्ष घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले गतवर्ष ३ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको हो। अघिल्लो वर्षको तुलनामा यो वर्ष लघुवित्तको नाफा १८.४७ प्रतिशतले घटेको हो। नाफा घटेको यस कम्पनीले वितरणयोग्य नाफा भने २ करोड ९७ लाख रुपैयाँ रहेको हो। योबाहेक कम्पनीले खराबकर्जा रेसियो ४.९५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष २.९६ प्रतिशतमा रहेको यस्तो रेसियो …
पुरा पढ्नुहॊस »नेपाल टेलिकमको कुल आय र खुद नाफा घट्यो
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम भएको टेलिकमले जनाएको हो । गएको वर्षमा सञ्चालन आय ३४ अर्ब ४६ करोड …
पुरा पढ्नुहॊस »