काठमाडौं । एसियन पेन्ट्स नेपालले आयोजना गरेको प्रतियोगितामा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइराला प्रथम भएकी छन्। कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीले सहभागिता जनाएका थिए। उनीहरूले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी आयुषाले ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन्। यस्तै, एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ …
पुरा पढ्नुहॊस »आयोनलाई चीनमा दोस्रो र विश्वमा तेस्रो ईभी ब्रान्डको उपाधि
काठमाडौं । चीनको जीएसी ग्रुपले त्यहाँको दोस्रो विद्युतीय सवारी (ईभी) ब्रान्ड र विश्वकै तेस्रो ईभी ब्रान्डको स्थानमा पर्न सफल भएको दाबी गरेको छ । जीएसी ग्रुपका सवारी साधनको गुणस्तर र दिगोपनाकै कारण यो उल्लेखनीय उपलब्धि हात परेको कम्पनीको भनाइ छ । नेपाली बजारमा समेत जीएसीको आयोन वाई ईभी लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ । चार महिनाअघि मात्र नेपालमा भित्रिएको आयोन वाई छोटो समयमै नेपाली उपभोक्ताको मनपर्ने सवारीसाधन बनेको कम्पनीको …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड …
पुरा पढ्नुहॊस »भूदेव खाद्य उद्योग र नोबेल बीच सम्झौता
काठमाडौँ । भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा विक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ । गत आइतबार उक्त सम्झौता भएको हो । भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योग संग आबद्ध थोक तथा खुद्रा विक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारकालागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको …
पुरा पढ्नुहॊस »कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ । आइतबारको रेकर्ड मूल्यबाट ३ सय रुपैयाँ घट्दै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय कायम भएको हो । अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १० रुपैयाँ छ । अघिल्लो …
पुरा पढ्नुहॊस »कजारिया रमेश टायल्सद्धारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन
धनगढी । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको भव्य उद्घाटन गरेको छ। यो शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको छ , जसले ग्राहकहरूको विविध आवश्यकताहरू पूरा गर्न यस शोरुममा उत्कृष्ट कजारिया रमेश टायल्सहरूको अद्वितीय संग्रह प्रदान गर्ने कम्पनीले जनाएको छ । स्वस्तिवाचन मार्फत सुरुवात गरिएको औपचारिक कार्यक्रममा गौरीशंकर राठी र श्रीमती महालक्ष्मी देवी राठीद्वारा दीप प्रज्वलन गरियो । कार्यक्रममा सुरेन्द्र राठीले नयाँ …
पुरा पढ्नुहॊस »तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से परिसूचक
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार कूल छ करोड ५४ लाख ७५ …
पुरा पढ्नुहॊस »विदेश पढ्न जाने विद्यार्थीले लगे एक खर्ब २५ अर्ब
काठमाडौं । नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ । नेपालबाट विद्यार्थी र घुम्न जाने लगायतले एक खर्ब ८९ अर्ब रूपैयाँ लगेका छन्। यसमध्ये अध्ययन गर्न जानेले मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ विदेश लगेका …
पुरा पढ्नुहॊस »साल्ट ट्रेडिङकी सीईओ श्रेष्ठसहित ११ जना सम्मानित
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई सम्मानित भएकी छन् । त्रिभुन विश्वविद्यालयका पूर्व विद्यिार्थीहरूको संस्था त्रिभुवन विश्वविद्यालय एलुम्नाई एसोसिएशन नेपाल (टीयूएएएन)ले एसटीसीकी सीईओ श्रेष्ठसहित ११ जनालाई सम्मान गरेका हुन् । एसोसिएशनको गत गत शनिबार त्रिवि स्मृति भवनमा सम्पन्न पाँचौं साधारण सभा समारोहमा सम्मान गरिएको थियो । सीईओ श्रेष्ठलाई कार्यक्रमकी प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिन् । …
पुरा पढ्नुहॊस »भदौ ७ गते नबिल बैंकको बुक क्लोज हुने
काठमाडौँ । भदौ ७ गते नबिल बैंकको बुक क्लोज हुने भएको छ । साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार २०८१ साल भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्ने भएपछि सो प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो । बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा बैंकले उक्त दिनका लागि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको बैठकले ८ प्रतिशत …
पुरा पढ्नुहॊस »