आर्थिक

एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, तोलामा १ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे क्यापिटलद्धारा आदर्श माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरेको हो । उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरु तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, विद्यालय …

पुरा पढ्नुहॊस »

एनआईसी क्यापिटलद्वारा डडेल्धुराका विद्यार्थी र सर्वसाधारणलाई शेयर शिक्षा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह, २०२४’ को अवसरमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले यस सम्बन्धि कार्यक्रम अमरगडी ५, डडेल्धुरामा सम्पन्न गरेको जनाएको छ। क्यापिटलले यस अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी–५, डडेल्धुरामा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम मिति २०८१ साल कार्तिक ९ गते शुक्रबार सम्पन्न गरेको जनाएको छ। …

पुरा पढ्नुहॊस »

हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ। क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानमा मिति २०८१ कात्तिक ९ गते, शुक्रबारको दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो। हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत,राम प्रसाद भट्टराईबाट सहभागीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, …

पुरा पढ्नुहॊस »

धनतेरसकै दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिका हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

पुरा पढ्नुहॊस »

केटीएम नेपालको ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । केटीएम नेपालले आफ्नो प्रतिक्षित ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही कात्तिक ९ र १० गते भक्तपुरको एड्भान्स राइडिङ एकेडेमीमा कार्यक्रम सम्पन्न गरेको हो । दुईदिने कार्यक्रममा २५० भन्दा बढी मोटरसाइकल चालकले केटीएमका विभिन्न मोडेलको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’मा सहभागी भएको कम्पनीले जनाएको हो । पहिलो दिन ट्रयाकमा केटीएम २०० ड्युक, २५० ड्युक, २०० आरसी र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गरिएको …

पुरा पढ्नुहॊस »

अत्याधुनिक प्रविधियुक्त ‘एलजी क्युनेड टिभी

काठमाडौं । एलजी ब्रान्डले हालै अत्याधुनिक तथा उच्च प्रविधियुक्त ‘एलजी क्युनेड टीभी’ बजारमा सार्वजनिक गरेको छ। सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक आयातकर्ता र वितरणकर्ता हो। ‘क्युनेड टीभीमा क्वान्टम डट र न्यानो सेल प्रविधि प्रयोग गरिएका छन्। यी दुई उन्नत डिसप्ले प्रविधिको मर्जर गरेर एलजी क्युनेड टीभी निर्माण गरिएको छ । जसले अतुलनीय रंग गहिराइ, चमक र स्पष्टता प्रदान गर्दछ’, कम्पनीका प्रतिनिधि भन्छन्, ‘यी नवप्रवर्तनहरू उपभोक्ताहरूको बढ्दो मागलाई पूरा गर्नका …

पुरा पढ्नुहॊस »

गरिमा क्यापिटलले गर्‍यो आयोजित पूँजी बजार साक्षरता कार्यक्रम

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत आइतबार नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ /१५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजारबारे सूचित गराउने उद्देश्यले सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम सर्वोदय …

पुरा पढ्नुहॊस »

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न

काठमाडौं । सवारी उत्पादक कम्पनी ओमोडा एन्ड जेइकोले इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) सम्पन्न गरेको छ । चीनको वुहुमा भएको उक्त समिटअन्तर्गतको लार्ज–स्केल ग्रीन च्यारिटी साइक्लिङ इभेन्टमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुन समेत सहभागी भएका थिए । सम्मेलनमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनी र आईयूसीएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर)बीच चेरिस नेचर नामक ग्लोबल कोअपरेसन प्रोजेक्टमा हस्ताक्षर भएको छ । सम्मेलनमा मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्रमा ओमोडा एन्ड …

पुरा पढ्नुहॊस »

मुनलाइट हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ । कम्पनीले बिक्री गरिने १०० रुपैयाँ अंकित दरका एक करोड ७६ लाख १० हजार ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सम्झौतामा लक्ष्मी सन्‌राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् । मुनलाइट हाइड्रोपावर …

पुरा पढ्नुहॊस »