आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला १ लाख ६५ हजार ६ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेकाे छ । आज साेमबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला २ हजार ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले ज छ । जानकारी दिएकाे छ । विश्व बजारमा सुनको मूल्य उकालाे लाग्दै गर्दा नेपाली बजारमा पनि त्यसैको प्रभाव देखिएको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य अझै माथि जाने आंकलन गरिएको छ ।  

पुरा पढ्नुहॊस »

सामसङको ग्यालेक्सी एस२४ एफई नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ। यसमा एआईबाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरू तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ। साथै, ६.७ इन्चको डायनामिक एमोलेड २एक्स डिस्प्ले, लामो समयसम्म चल्ने …

पुरा पढ्नुहॊस »

पञ्चकन्या स्टील बन्यो ग्रिनप्रो प्रमाणपत्र पाउने नेपालको पहिलो उद्योग

काठमाडौं । पञ्चकन्या स्टील प्रा.लि.को उत्पादन टिएमटि रिब्डबारले सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका हुन् । कम्पनीका अनुुुसार पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र …

पुरा पढ्नुहॊस »

पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

काठमाडाै । पञ्चकन्या ग्रुपको सिष्टर कन्सर्न उद्योग पञ्चकन्या स्टील प्रा. लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । असोज ३० गते  भारतको दिल्लीमा आयोजित एक कार्यक्रम पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जवल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र प्राप्त गरे। पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय …

पुरा पढ्नुहॊस »

ग्यालेक्सी एस२४ एफईको साथ सामसङले पु¥यायो ग्यालेक्सी एआईको प्रिमियम अनुभव अझ बढी प्रयोगकर्ताहरूको हातमा

काठमाडाै । एआई–बाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरु तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव अव अझ धेरै प्रयोगकर्ताहरूले पाउनेछन् । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ, जुनद्वारा अझै धेरै प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्ने छन्। एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ । ६.७ इन्चको …

पुरा पढ्नुहॊस »

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी-४० लाईट उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै सार्वजनिक गरेको छ । यो फोन टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको कम्पनीले जनाएको छ । फोनमा मेटालिक हाई–ग्लस फ्रेम पनि छ । जसले …

पुरा पढ्नुहॊस »

सुनको मूल्य एकैदिन २ हजार बढ्यो

काठमाडौं । सुनको मूल्य एकै दिन २ हजारले बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो  पनि सुनको मूल्य बढेर प्रतितोला १ लाख ६२ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलाको ३० रुपियाँ बढेर प्रतितोला १ हजार ९ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको …

पुरा पढ्नुहॊस »

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान भएको एनसेलले जनाएको छ । यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी …

पुरा पढ्नुहॊस »

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । शुुक्रबार एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुका …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकै दिन तीन करोड भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कोषमा कृषि विकास बैंकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैँकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ …

पुरा पढ्नुहॊस »