गर्मीमा स्किनको सुरक्षा गर्ने तरिका

सरसफाइ अनिवार्य

छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु  पर्छ ।

घामबाट जोगाउ

घामबाट जोगाउन सनस्क्रिनको प्रयोग गर्नुपर्छ  । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ ।
पोषणयुक्त खाना
गर्मीमा पानी धेरै खानुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि करेला, काँक्रो,  पालक, तरबुजा,जस्ता खानेकुरा खानुपर्छ ।

स्क्रबको प्रयोग
छालालाई रुखो र सुख्खा हुनबाट जोगाउनका लागि स्क्रब गर्न जरुरी हुन्छ । स्क्रब गर्दा मृत एवं पुरानो छालाका कोषिका हट्छन् । यी मृत कोषिका हटाउन घरेलु उपाय भनेको एकदिन बिराएर चिनिसँगै कागती मिसाएर अनुहारमा दल्नुपर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस