ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा शुल्क मिनाहा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको…

प्रभु बैंकका नयाँ शाखा डोल्पा र तनहुँमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्याल संचालनमा ल्याएको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार…

महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडाैं महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँशाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ…

महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ विकास बैंकद्वारा हरित गार्डेन हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको…

बारा सिमरामा सनराइज बैंकको शाखा बिस्तार

काठमाडौँ । सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक…

सिभिल बैंकद्वारा दुर्घटना मृत्यू बीमाको ७ लाख दाबी रकम भुक्तानी

काठमाडौँ । सिभिल बैंकले केही महिना अघि ल्याएको ‘सम्मान बचत खाता’मा खाता खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु…

एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेसबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र विराटनगरको होटल ह्यारिसन प्यालेसबीच छुट सम्वन्धि सम्झौता भएको छ । बैंकका…

मुक्तिनाथ विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा  काठमाडौंलाई डस्टबीन हस्तातरण गरेको छ…

लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

काठमाडाै । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको…

एभरेष्ट बैंकद्वारा टिच फर नेपालको सहयोगमा निरन्तरता

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशको विपन्न वर्गका नागरिकहरुलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै…