dav

सिभिल बैंकद्वारा दुर्घटना मृत्यू बीमाको ७ लाख दाबी रकम भुक्तानी

काठमाडौँ । सिभिल बैंकले केही महिना अघि ल्याएको ‘सम्मान बचत खाता’मा खाता खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु.सात लाखको चेक हस्तान्तरण गरिएको छ । मृतकको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान उक्त रकम हस्तान्तरण गरिएको हो ।

सिभिल बैंकको ‘सम्मान बचत खाता’ आकर्षक ब्याजको साथै औषधोपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटनामा मृत्यु भएमा रु. सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको गरिने छ । उक्त खातामा निश्चित रकम राख्नै पर्ने भन्ने बाध्यता छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस