कामना सेवा विकास बैंक र लेमन ट्री प्रिमियरबीच आकर्षक छुट सम्झौता, ग्राहकलाई विशेष लाभ

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने उद्देश्यले काठमाडौंको बुढानिलकण्ठमा अवस्थित प्रख्यात…

महालक्ष्मी विकास बैंकको खुद नाफा ५० करोड नाघ्यो, लाभांश क्षमतामा उल्लेख्य वृद्धि

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा समग्र वित्तीय सूचकहरूमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय…

नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुरको थाहा…

एभरेष्ट बैंकको आकर्षक योजना: ६.५२ प्रतिशत ब्याजदरमै घर र सवारी कर्जा

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूका लागि घर तथा सवारी साधन खरिदलाई सहज बनाउने उद्देश्यले एक आकर्षक कर्जा योजना सार्वजनिक गरेको…

एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न पाइने

काठमाडौँ । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको…

नाडा अटो शोमा कृषि विकास बैंकको विशेष योजना: ६.२३ प्रतिशत ब्याजदरमै विद्युतीय गाडी कर्जा

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी १७औँ संस्करणको नाडा अटो शो २०२५ लाई लक्षित गर्दै कृषि विकास बैंकले विद्युतीय सवारी (ईभी)…

एनआईसी एसियाका ग्राहकलाई स्काई ब्रोडब्यान्डको इन्टरनेटमा छुट

काठमाडौं । एनआईसी एसिया बैंक र स्काई ब्रोडब्यान्ड प्रालिबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकहरुले स्काईको इन्टरनेट सेवामा विशेष छुट…

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्। उनलाई साउन ३१ गते बसेको बैंक…

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा सम्पत्तिबारे विस्तृत जानकारी उपलब्ध

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी…

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ…

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने समझदारी…

ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ। सन्…

ताजा सामाग्री