बैंकिङ्ग

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो । यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिस प्रालि नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोसिडर्स माइनर …

पुरा पढ्नुहॊस »

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्षभन्दा बढी कैद

काठमाडौं । नेपाल राष्ट्र बैंकका तत्कालीन शाखा प्रबन्धकलाई कैद तथा जरिवाना सजाय भएको छ । बुधबार विशेष अदालतले सजाय निर्धारण गरेको हो । डिल्लीबजार शाखाका प्रबन्धक भूपराज कोइरालामाथि विशेषले २६ मंसिरमै कसूर कायम गरेको थियो । सजाय ठहरका लागि बुधबार पेस भएकोमा उनलाई ६ वर्ष एक महिना कैद सजाय भएको विशेषले जनाएको छ । विशेषका उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ भने …

पुरा पढ्नुहॊस »

सिटिजन्स क्यापिटल र मोदी हाइड्रोपावरबिच हकप्रद शेयर निष्कासनबारे सम्झौता

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबिच हाइड्रोपावरको साबिकको सेयर धनीहरूको लागि हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र वल्लभ पन्त तथा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारित भए पश्चात् निष्कासन हुनेछ । युनाईटेड मोदी हाइड्रोपावर …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी आठ संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्: यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउसले आफ्नो १५औँ वार्षिक उत्सवको अवसर पारेर मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ । मुक्तिनाथ विकास बैंक सर्वाधिक विद्युतीय काराबार गर्ने विकास बकका रूपमा सम्मानित भएको हो । काठमाडौंमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले पुरस्कार ग्रहण गरेको बैंकले जनाएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसामा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक २२औं वर्षमा प्रवेश​​, सार्वजनिक गर्‍यो नयाँ योजना

काठमाडौं । सिद्धार्थ बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । नक्सालस्थित प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो । यो बैंक १७ औं वाणिज्य बैंकको रुपमा ९ पुस २०५९ मा स्थापना भएको थियो । बैंकले वार्षिकोत्सवको अवसरमा २० वर्ष पूरा गरी २१ वर्षसम्मको यात्रालाई समेटेर तयार पारिएको ‘कफी टेबल बुक’ सार्वजनिक समेत गरेकोे छ । यसैगरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक, एनसीएचएलले गर्यो सम्मान

काठमाडाैँ । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ। नेपालका वाणिज्य बैंकहरू मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ। यसै सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले विद्यार्थीलाई दियो व्यवसायिक सीपमुलक तालिम

काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ। माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्देश्यले बैंकले ‘इन्जिनियर्स विदाउट बोडर्स’ नामक संस्थासँगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो। बैंकले एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरि पुस ८ मा उक्त कार्यक्रम समापनको गरेको थियो। समापन कार्यक्रममा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी पहल’, कुन प्रदेशमा कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ । यही पुस १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दै गरेको बैंकले उक्त अभियानअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको …

पुरा पढ्नुहॊस »