बैंकिङ्ग

सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नेप्सेमा सूचीकृत

काठमाडौँ । सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच रु. ४ अर्बको १० वर्ष अवधी भएको ‘१०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य रु. १ हजार कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो । बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल मार्फत उक्त …

पुरा पढ्नुहॊस »

नारीहरुका लागि विशेष सुविधायुक्त एनएमबि स्मार्ट नारी बचत खाता

काठमाडौँ । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजनाअन्तर्गत ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजारसम्म क्यासब्याक पाउन सक्ने छन् । त्यसैगरी, ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याटलगायतका सुविधा पाउने छन् । यस योजनाअन्तर्गत ग्राहकले …

पुरा पढ्नुहॊस »

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

काठमाडौँ । आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन् । क्यासब्याक सुविधाको लागि ग्राहकले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहने …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ग्राहकले होटल सीताशरणमा छुट पाउने

काठमाडाैं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रा .लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रा .लि. का तर्फबाट महाप्रबन्धक कमल सिंह साउदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल सीताशरण प्रालिद्वारा सञ्चालित ‘फुड’ …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता

काठमाडौँ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाख सम्मको औषधी उपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो । वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु. १० लाखको दुर्घटना बीमा, …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् । बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्नलगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम-स्मार्ट’मा नयाँ सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ ‘स्मार्ट लोन अगेनिष्ट फिक्स्ड डिपोजिट’ सुविधा सुरुआत गरेको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दति निक्षेपबाट चाहेको बखतमा ‘लोन अगेनिष्ट फिस्क्ड डिपोजिट’ सुविधा प्रयोग गरी मोवाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिनसक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्न बैंकसम्म आउनु नपर्नेगरी अनलाइन तथा मोवाइल बैंकिङ एपमार्फत खाता खोल्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डू ऋणपत्र बिहीबारबाट खुला हुने

काठमाडौं । बैंक अफकाठमाण्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी चार लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । यसआधारमा सामूहिक लागानी कोषहरूले कुल २२ हजार इकाइ …

पुरा पढ्नुहॊस »

सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंक स्मार्ट एक्स्पी

काठमाडौँ । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ । एफवान सफ्ट इन्टरनेशनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेशन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ । सिदार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब …

पुरा पढ्नुहॊस »

मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमाझ ‘६ गुणा’ सम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ ल्याएको छ । मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरूले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने जनाइएको छ । त्यसै गरी रेमिट्यान्स मुद्दती …

पुरा पढ्नुहॊस »