बैंकिङ्ग

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज कर्जा उपलब्ध गराउने

काठमाडाैं । नेटा भी र सीजी केवाईसी भी५ इलेक्ट्रिक भ्यानको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्स प्रा. लि.ले बिक्री गर्दै आएको गाडीमा प्रभु बैंकले कर्जा दिने भएको छ । बैंक र सीजी मोटर्सबीच भएको सम्झौता अनुसार अब नेटा भी र सीजी केवाईसी भी५ इलेक्ट्रिक भ्यान गाडी खरिद गर्ने ग्राहकहरुले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मणिराम …

पुरा पढ्नुहॊस »

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकासका ग्राहकलाई ‘ह्वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ मा विशेष छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सूर्यविनायकको ‘ह्वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन उक्त सम्झौता गरेको हो। उक्त सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सूर्यविनायकको वाइट अर्किड रिसोर्टमा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट पाउनेछन्। यस्तै, सूर्यविनायक मेडिकल स्टोरका विभिन्न सेवाहरूमा पनि …

पुरा पढ्नुहॊस »

सिट्रोन र प्युजो गाडी किन्नेलाई एभरेस्ट बैंकले ऋण दिने

काठमाडाैं । प्युजो र सिट्रोनको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले बिक्री गर्दै आएको गाडीहरूमा एभरेस्ट बैंकले ऋण दिने भएको छ। बैंक र सांग्रिला मोटर्सबीच भएको सम्झौताअनुसार अब प्युजो र सिट्रोन गाडी किन्ने ग्राहकले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन्। सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सका तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडी किन्दा छिटो, छरितो र सहजताका …

पुरा पढ्नुहॊस »

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ चयन

काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सुयोग श्रेष्ठलगायत अन्य पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन्। श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। एसोसिएसनको शुक्रबार चितवनमा सम्पन्न १७औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका बोधराज देवकोटा सचिवमा सिन्धु विकास बैंकका राम कुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा चुनिएका छन्। …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकको नयाँ घर कर्जा सार्वजनिक

काठमाडाैं । एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ। यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने बैंकले बताएको छ। सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्‍याउने बैंकले विश्वास राखेको छ। यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भएता पनि उनीहरूको …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकद्वारा १६ राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडाैं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएकाले उनीहरुको मनोबल उच्च कायम राखिराख्न प्रोत्साहनस्वरुप पुरस्कार दिएको बताए। ‘खेलाडी र खेलकुदजगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ’, …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले सुरु गर्‍यो पसमार्फत अतिरिक्त बैंकिङ सेवा

काठमाडाैं । प्रभु बैंक लिमिटेडले एटीएम सेवा सञ्चालन नभएका शाखा कार्यालयहरुबाट आफ्नै पस मेसिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ। बैंकले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन सेवा सुरु गरेको हो। विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पीओएसमार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आईएमई बैंकका ग्राहकले मेट्रो मार्टका स्टोरहरूबाट किनेको सामान भुक्तानीमा क्यूआर प्रयोग गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअर्न्तगत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । ‘एक पटकको खरिदमा १ सय रुपैयाँसम्म र योजना अवधिभर ३ सयसम्म छुट पाइनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ । यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले सीजी मोटर्सबाट विद्युतीय गाडी किन्न सस्तोमा कर्जा दिने

काठमाडाैं । प्रभु बैंक र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । बैंक र सीजी मोटर्सबीच सम्पन्न उक्त सम्झौता अनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त …

पुरा पढ्नुहॊस »