ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ…

पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भयो एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुने गरी यस बैंक पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति…

सानिमा बैंक र सीजी मोबाइलबीच सहकार्य

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्रालिमा विशेष छुटको…

नबिल बैंकको विशेष साधारणसभा, अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव अनुमोदन

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा आज सम्पन्न भएको छ । उक्त…

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५% सम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र राजधानीमा रहेको अकामा होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ…

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट…

कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

काठमाडौँ । कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । देशका हरेक भागमा रहेका उद्यमशीलता…

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मोबाइल बैंकिङ्गमार्फत पाँच लाखसम्मको कर्जा सुविधा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो…

कुमारी बैंक र श्री एयरलाइन्स बीच छूट सम्झौता

काठमाडौं । कुमारी बैंक र श्री एयरलाइन्स बीच छूट दिने सम्झौता भएको छ । कम्पनीका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई…

कामना सेवा विकास बैंकले गर्‍यो विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले कावासोती नगरपालिकास्थित नारायणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । कम्पनीले आफ्नो…

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ ।प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम्…

बिगमार्टमा माछापुच्छ्रे बैंकका ग्राहकलाई सुविधा, सोमबारको भुक्तानीमा ‘क्यासब्याक’

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक…

ताजा सामाग्री