सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्री खाणकाे निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन्। गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका…

मधेश प्रदेशमा लक्ष्मी बैंकका २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी…

सबै स्थानीय तहमा गठबन्धन गरिने सत्तारुढ दलबीच सहमति (पत्रसहित)

सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ…

आज १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार…

राप्रपाको चुनावी प्रतिबद्धतामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति

राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’…

सत्ता गठबन्धनले टुंग्यायो महानगर र उपमहानगरको भागबन्डा

सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले…

आज पनि नेप्से परिसूचक घट्याे, ३६ दशमलव ७३ अंकको गिरावट

बुधबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो वर्षको कारोबार दिनदेखि नै घटेको बजार मंगलबार भने दोहोरो अंकले…

मलेसियामा कोभिड संक्रमण बढ्दै, एकैदिन ६ हजार संक्रमित थपिए

मलेसियामा पछिल्लो समय कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि १२…

पोखरा महानगरकाे मेयर एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस कार्यालयमा तालाबन्दी

सत्तारुढ गठबन्धनले पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि नेपाली कांग्रेस जिल्ला कास्कीको कार्यालयमा तालाबन्दी गरिएको छ। कांग्रेसको…

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज तोलामा १५ सय रुपैयाँले घटेको छ। सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६…

राप्रपाले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय…

बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने क्रम आज पनि जारी

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ। दाेस्राे चरणकाे राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएकाे थियाे। आज सकिँदैछ। स्वास्थ्य…

ताजा सामाग्री