१४ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७१६ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६९ हजार ६५६ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । …

प्रतिकृया दिनुहॊस