सरकारले पेट्राेलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन्। बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै…
सुनको मूल्य एकै दिन १३ सयले बढ्याे, चाँदीमा २० रूपैयाँकाे वृद्धि
साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन १३ सयले बढेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…
प्रदेश २ मा आज सार्वजनिक बिदा
प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ। छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय…
छड्के नजरको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको…
नयाँ दर्ता सवारीमा मंसिरदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रूपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ। चरणवद्ध रूपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा…
आयल निगमले बढायाे इन्धनकाे मूल्य, ग्याँसमा ७५ र पेट्रोलमा ३ रूपैयाँ वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुन: पेट्रोल, डिजेल, मट्टितेल, हवाई…
कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा…
गाई काटेको आरोपमा सिन्धुपाल्चोकमा पाँच जना पक्राउ
गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन्। कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा…
मेक्सिकोमा सडक दुर्घटना, १२ जनाको मृत्यु
मेक्सिकोमा भएको सडक दुर्घटनामा कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ। मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा…
‘पाँच दलीय गठबन्धन चुनावसम्म लैजान्छौँ’: अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) दार्चुलाको…
राष्ट्रपति भण्डारीद्वारा गुह्येश्वरी किनारमा छठीमाताको पूजा
छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छिन्। छठी माताको…
एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन्। एमसीसी परियोजनालाई…



