छड्के नजरको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन्।

गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्। भिडियोमा राजीव समरको कोरियोग्राफी छ । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

एल्बम सुनौलो तारामा रहेको छड्के नजर गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after