प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यून आयस्रोत भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि सहयोग गरेको छ।
कम्पनीले ७७ जिल्लाका ८० विद्यालयमा सञ्चालन गरिरहेको समता शैक्षिक गुठीलाई ५ लाख रकम सहयोग गरेको छ।
कम्पनीले गत वर्ष पनि कोरोना महामारीबाट बच्न ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्रीसमेत वितरण गरेको थियो।
प्रतिकृया दिनुहॊस