लक्ष्मीपूजाकै दिन राधा चौधरीमाथि पुन: कुटपिट

काठमाडाैं । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ । चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको…

मूलपानी रंगशालामा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार

काठमाडाैं । काठमाडौंको कागेश्वरी नगरपालिका मूलपानीस्थित निर्माणाधीन क्रिकेट रंगशालामा एक १२ वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ । लक्ष्मीपूजाकाे दिन…

वैशिक रोजगारीमा गएका नेपालीको शेयर बजारमा रुचि

बुटवल । वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका…

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौं । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ…

यस्तो छ विदेशी मुद्राको आजको सटहीदर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको…

‘दियो बाली साँझको…’ गीतमा जमुनाको रिमेक

काठमाडाैं । भारतीय गायिका आशा भोसलेले गाएको तिहारको गीत ‘दियो बाली साँझको…’ नेपाली जनमानसमा प्रिय छ । २८ वर्षअघि गाइएको उक्त गीतलाई…

बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित

काठमाडाैं । टुकीको भरमा रात बिताउनेले पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि यहाँका स्थानीयवासी खुशी भएका छन्…

लक्ष्मी पूजाको दिन विद्युतको माग घट्यो

काठमाडाैं । लक्ष्मी पूजाको दिन अघिल्लो वर्षको तुलनामा विद्युत माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको भार प्रक्षेपण…

तिहारलाई ६३ करोडको सामग्री आयात, कुन देशबाट कति आयो ?

काठमाडौं । तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरको सामग्री भित्रिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ…

अमेरिकामा नेपाली मूलका ह्यारीले रचे इतिहास

काठमाडाैं । नेपाली मूलका ह्यारी (एचबी) भण्डारी मेरील्याण्ड राज्यको तल्लो सदन हाउस अफ डेलिगेट मा निर्वाचित भएका छन् । मंगलबारको निर्वाचनमा…

कामदारको डिमान्ड हात पार्न वार्षिक ३ अर्ब कमिसन

काठमााडौं । मलेसिया जाने कामदारको भिसा हात पार्न वैदेशिक रोजगार व्यवसायीले विदेशी मुलुकस्थित दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन…

तीन तहका सरकारबीच समन्वयका संयन्त्रहरू निष्क्रिय

काठमाडाैं । तीन तहका सरकारबीच समन्वय, विवाद समाधान तथा राजस्व बाँडफाँटका विषयमा संविधानले व्यवस्था गरेका संयन्त्र गठन र त्यसको परिचालनमा सरकार…