काठमाडाैँ । उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र चैत्रको अन्तिममा…
प्रदेश नम्बर १ काे आर्थिक सम्वृद्धिका लागि त्रिपक्षीय प्रतिवद्धता
विराटनगर । नेपाल-इन्डिया क्रस-बाेडर स्याम्पाेजियम ‘अवसर र चुनाैति’ विषयमा बुधबार विराटनगरमा एक कार्यक्रम सम्पन्न भएकाे छ ।उक्त कार्यक्रममा सहभागी वक्ताहरूले…
पाँच सैनिक हेलिकोप्टर प्रतिस्पर्धाविनै खरिद
काठमाडाैं । नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि डेढ अर्ब खर्चेर ल्याएको १४ सिट क्षमताको इटालियन अगुष्टाबाहेक थप पाँच हेलिकोप्टर…
२३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरे
काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’को नारा दोहोर्याइरहेका छन्। तर, उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले…
अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता लैजान थाल्यो
काठमाडाैँ । अमेरिकाले सिरियामा तैनाथ आफ्ना स्थल सेना फिर्ता बोलाउन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सिरियामा बिद्रोही संगठन…
ट्रयाक्टरको ब्रेक फेल हुँदा दुर्घटना, एकजनाको मृत्यु
दाङ । दाङमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घोराहीबाट लमहीका लागि छुटेको लु १…
नेपाली काँग्रेस महासमिति बैठक : आजदेखी पार्टी कार्यालयको प्राङ्गणमा सुरु
काठमाडौँ । राजधानीमा जारी नेपाली काँग्रेसको महासमिति बैठक अझै लम्बिएको छ । पुस ३ गते समापन हुने भनिएको बैठक लम्बिएपछि…
टोटनह्यामसँग हार्याे आर्सनल, बर्नमाउथलाई हराउँदै चेल्सी सेमिफाइनलमा
कठमाडाैँ । इंग्लिस फुटबल प्रतियोगिता लिग कपको सेमिफाइनलमा चेल्सी र टोटनह्याम तथा म्यानचेस्टर सिटी र र्बुटोन अल्बियोनबीच प्रतिस्पर्धा हुनेछ ।…
रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक
काठमाडौं । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली…
लाभांश पाउने भएपछि सांग्रिलाका लगानीकर्ता खुसी, सेयर मूल्य ५ प्रतिशतले बढ्यो
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको…
नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पुनर्बीमा गर्ने, प्रिमियमकाे २० प्रतिशत नेपाल रिलाई
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा…
मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘आजको आवश्यकता, विद्यार्थीहरूमा वित्तीय साक्षरता’ भन्ने मूल आशयले २१५ औं वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण…



