काठमाडाैँ । वरिष्ठ बलिउड अभिनेता तथा संवाद लेखक कादर खानको मंगलबार निधन भएको छ। मंगलबार उनको क्यानडामा ८१ वर्षको उमेरमा…
सौराहाका होटल पर्यटकले भरिभराउ
चितवन । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको…
प्रिमियर लिगमा आज : टोटेनहमलाई दोस्रो स्थानमा उक्लने अवसर
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा मंगलबार विभिन्न ३ खेलहरु संचालन हुँदैछ । नयाँ बर्षको पहिलो दिन मंगलबार टोटेनहम, आर्सनल, लेष्टर सिटी…
ट्याक्सीमा मिटर भाडा समायोजन
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गएको असोज ७ गते…
डलरसहित अरु विदेशी मुद्राको भाउ घट्यो, मलेसियन रिंगिटको बढ्यो
काठमाडौं । अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ । तर मलेसियन रिंगिटको भने भाउ केही पैसाले बढेको छ…
प्रधानन्यायाधिशमा प्रस्तावित जबरामाथीको संसदीय सुनुवाई आज
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको सुनुवाइ आज हुँदैछ । बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सुनुवाइका लागि जबरालाई बोलाइएको…
राष्ट्रिय वाणिज्य बैंकको शाखा गुल्मीको रिडी बजारमा
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रिडी बजारको शुभारम्भ गरेका छन् । यो समेत…
राष्ट्रिय टोपी दिवस मनाइँदै
काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो…
रुसमा विष्फोट : ४ को मृत्यु, ४० बेपत्ता
काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरमा रहेको ४८ तले एक भवनमा विष्फोट भएको छ । विष्फोटमा परि कम्तिमा चार जनाको मृत्यु भएको…
सिभिल बैंकको एक महिने सामाजिक उत्तरदायित्व
काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिकोत्सवमा एक महिनासम्म सामाजिक उत्तरदायित्व कार्यक्रम पूरा गरेको छ । बैंकले देशव्यापी कार्यक्रमअन्र्तगत वीरगन्ज, विराटनगर, पोखरा,…
काभ्रेपलाञ्चोक पनौतीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडाैँ । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ २७ औं शाखारहित…
ग्लोबल आइएमई बैंकको नयाँ शाखा नवलपरासीकाे गैंडाकोटमा
काठमाडौं । ग्लोबल आइएमई बैंकल नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । प्रदेश सांसद कृष्णचन्द्र…



