पूर्वसांसद जोशीको निधन

काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ । बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३…

मालपोत पर्साका सुचना अधिकारीद्धारा पत्रकार मिश्रा सँग दुव्र्यवहार

वीरगञ्ज । मालपोत कार्यालय विरगञ्जका सुचना अधिकारी कमोद तिवारी तथा उनका आसेपासे लेखनदास लगायतकाहरुले सुचना माग गरेकोमा बीरगंजबाट प्रकाशन हुने…

हुम्लाका बालबालिकाको सहयोगार्थ दौड सम्पन्न

काठमाडौं । वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ । ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाका प्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागितारहेको थियो । दौड प्रतियोगितामा पुरुप तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए ।  त्यसै गरिमहिला तर्फ प्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का र तृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन । म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड, प्रमाण र मेडल प्रदान गरेका थिए । हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौंसंस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबादसमेत दिए । प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सन ललितपुर लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथै बिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।

प्रारम्भिक बाल विकासलाई प्रमुख प्राथमिकता दिनुपर्ने

गमगढी । “प्रारम्भिक बाल विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”को मूल नारा दिएर मुगु जिल्लामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि…

स्मार्ट सिटीबारे छलफलसहित KCC exhibit 2018 सम्पन्न

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र…

बिराटनगरको भारतीय ‘क्याम्पअफिस ’ आजदेखि बन्द

काठमाडौं ।  बिराटनगरमा भारतले एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ आजदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना…

१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना

काठमाडौं । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको…

पोखरामा कांग्रेसको शक्ति प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभरी नै विरोध प्रदर्शन गरिरहेको छ ।  नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन…

आज खिर खाने दिन ,के छ यसको महत्व ?

काठमाडौं । आज  साउन १५ अर्थात् खीर खाने दिन। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले…

सिटी एक्सप्रेस फाइनान्सको हकप्रद सेयर भदौ १ देखि निष्कासन हुने

काठमाडौं । सिटी एक्सप्रसे फाइनान्स कम्पनी लिमिटेडले भदौ १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २५ करोड…

उत्तर कोरियाले ‘नयाँ क्षेप्यास्त्रको विकास गर्दै’

 काठमाडौं ।  अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको जस्तो देखिएको बताएका…

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं ।पोखरा महानगरपालिकाको लेखनाथमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका  – २७ का  कमल कुमालले आफनै श्रीमती सुन्तली कुमाललाई …