सिटिजन्स बैंकद्वाराकोरोना रोकथामका लागि बढैयातालगाउँपालिकालाई रु १लाखको सहयोग प्रदान

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मासिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु १लाख…

प्रभु लाइफले प्यूठानका अस्पतालहरुमा वितरण गर्न ५० थान पीपीई दियो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान Personal Protection Equipment  (PPE) दिइएको छ ।…

भारतमा कोरोना संक्रमितले गरे आत्महत्या

काठमाडौं ।   छिमेकी मुलुक  भारतमा कोरोना संक्रमित  एक जना बिरामीले आत्महत्या गरेका  छन्  । कोरोना संक्रमित बिरामीले अस्पतालको शौचालयमा घाँटी…

आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत लाइभ साँगीतिक कार्यक्रम गर्ने

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम आयोजना गर्न…

काेरोनाका बारेमा कलाकार के भन्छन् ?

रेखा थापा नायिका रेखा थापाले नोवल कोरोना भाईरस विश्वभरी महामारीको रुपमा फैलिएको वताउँछिन् । सावधानीनै यसबाट बच्ने सर्वोत्तम उपाय भएकाे…

वैशाख र जेठमा संचालन गरिने त्रिविका सबै परीक्षा स्थगित

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र जेठमा सञ्चालन गर्ने भनिएका सबै परीक्षाहरु स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय…

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ९६ हजार ७ सय ९१ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण…

सिद्धार्थ बैंकद्वारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले  कोरोना भाइरस विरुद्ध लड्न १७ वटा गाउँपालिका तथा नगरपालिकाका स्थानीय तह राहत कोषमा ५ लाख १०…

नेशनल लाईफ इन्स्योरेन्सद्धारा कोरोना रोकथाम कोषमा ५१ लाख सहयोग

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्सले  कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ । कम्पनीका संचालक समितिका…

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । संखुवासभामा  मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १९ वर्षीय  महेश बिकको मृत्यु भएको  छ  । मोबाइल चार्ज गर्ने क्रममा…

कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकद्वारा खाद्यान्न र नगद सहयोग

काठमाडाैं । कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकद्वारा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ। बैंकले  बिरेन्द्रनगर नगरपालिका…

कोरोनाको कारण रातो मच्छिन्द्रनाथको जात्रा स्थगित

काठमाडौं । कोरोनाको कारण नेपाल  लकडाउन भएपछि ललितपुरमा हुने सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । लिच्छवीकालदेखि…

ताजा सामाग्री