कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकद्वारा खाद्यान्न र नगद सहयोग

काठमाडाैं । कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकद्वारा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ।

बैंकले  बिरेन्द्रनगर नगरपालिका सुर्खेत, नारायण नगरपालिका दैलेख, भागवतीमाई गाउपालिका दैलेख, गुराँस गाउपालिका दैलेख, खर्पुनाथ गाउपालिका हुम्ला र से फुक्शुन्डो गाउँपालिका डोल्पालाई खाद्यान्न र चेक हस्तान्तरण गरेकाे हाे ।

बैंकले उक्त स्थानीय तहमा ४ लाख ५० हजार रूपैयाँ बराबरको सहयाेग गरेकाे हाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री