कल्पना शर्मा

मिडिया काउन्सिल विधेयक विरुद्ध प्रेस युनियनको सञ्चारमन्त्री बहिस्कार कार्यक्रम

काठमाडौं । नेपाल प्रेस युनियनले मिडियालाई नियन्त्रण गर्ने नियत राखी केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आमसञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियनले सञ्चार मन्त्रीको कार्यक्रम बहिस्कार सहितका कार्यक्रमहरु सार्वजनिक गरेको युनियनले जानकारी दिएको छ । । युनियनको बैठकमा निर्णयहरु यस्ता छन्  १ मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा

काठमाडौं ।सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी सांसदहरूले आपत्ति जनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिए । त्यसपछि …

पुरा पढ्नुहॊस »

ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशन सार्वजनिक

काठमाडौं ।ओपोले मार्वेल्ससंगको सहकार्यमा को–ब्राण्डेड उत्पादन ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा विक्रि  सुरु गरेको छ । कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्स ईन्डगेमको स्क्रिनिङसंगै गरेको हो । अन्तरराष्ट्रिय ब्राण्डका रुपमा स्थापित हुनु र विश्वभरका यूवा जमातसंग सटिक संवाद गर्ने आफ्नो उद्देश्यसहित ओपोले लोकप्रिय संस्कृति र कला सम्बद्ध विषयसँग साझेदारी तथा पहलहरु गरिरहेको छ । यस्तै साझेदारी तथा पहलको सटिक उदाहरणका रुपमा एफ११ प्रो मार्वेल्स एभेन्जर्स एडिशनलाई लिन …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना” सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । यस योजना अन्तर्गत ग्राहकले १० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् ।  २० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग …

पुरा पढ्नुहॊस »

सिइओ जागीर होईन, जिम्मेवारी हो

पेशाले चार्टड एकाउन्टेन्ट मनोज ज्ञवाली ज्योति विकास बैंकको सिइओको जिम्मेवारी सम्हालिरहेका छन् । दैलेख जिल्लामा जन्मिएका ज्ञवालीको करियरको सुरुवात नेपाल राष्ट्र बैंकको विदेशी विनीमय व्यबस्थापन विभागमा सहायक निर्देशकबाट भएको हो । उनले त्यहाँ छ बर्ष बिताईसकेपछि ग्लोबल आईएमई बैंकमा लगभग ८ बर्ष टप लेभल म्यानेजमेन्टमा काम गरे । छोटो समय हाईड्रोपावर क्षेत्रमा पनि अनुभव बटुले । एचआइडिसिएलमा संचालकको रुपमा २ वर्षको अनुभव पनि संगाले । जीवनको उर्जाशील समय बैंकिङ क्षेत्रमै …

पुरा पढ्नुहॊस »

कुमारी बैंक इन्फोसिस फिनाकलबाट सम्मानित

काठमाडौं । भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक पुरस्कृत भएको छ । यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो । Infosys Finacle को उक्त समारोहको यस संस्करणमो “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank / Emirates NDB (UAE) उपविजेता भएका छन् ।आफ्नो कोर …

पुरा पढ्नुहॊस »

एलआईसी नेपालको धनवृष्टि योजना

काठमाडाैँ । “जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा भन्ने योजना सन्देशकासाथ एलआईसी नेपालले धनवृष्टि नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । विहीबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले यो योजना सार्वजनिक गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरे । यस योजनामा १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । प्रत्येक ३–३  बर्षमा बीमांक रकमको निश्चित रकम फिर्ता हुने यस योजनाको न्यूनतम बीमाङ्क …

पुरा पढ्नुहॊस »

गणेशराज पोखरेल सिटिजन्स बैंकमा चारवर्षका लागि सिइओ नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको चैत ११ बसेको संचालक समितिले कामू प्रमुख कार्यकारी अधिकृत  पोखरेललाई चारवर्षसम्म  सिइओ बनाउने निर्णय गरेको थियो । तत्कालिन प्रमुखकार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात पोखरेलले कामू सिइओको रुपमा बैंक थिए । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापनको २५ वर्ष अनुभव …

पुरा पढ्नुहॊस »

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठशाला नेपाल

एक्काइसौँ शताव्दीको शैक्षिक माग र गुणस्तर आवश्यकतालाई ध्यानमा राखेर पाठशाला नेपालको स्थापना इस्वी २००४ मा भएको हो । यसको मूल उद्देश्य नै सार्थक शिक्षा सार्थक जीवन रहेको छ । यसले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि वौद्धिक, सामाजिक, संवेगात्मक, मनोवैज्ञानिक तथा नैतिक विकासका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कार्यक्रमहरु सञ्चालन गरिहेको छ । यसले पाठ्क्रमहरु व्यवहारिक, जीवनमुखी प्रयोगात्मक बनाउँदै लगेको छ । फलत विद्यार्थीहरुलाई  आफ्नो परिवार, समाज, राष्ट्र र विश्वप्रति सकारात्मक र उत्तरदायी …

पुरा पढ्नुहॊस »

थाईल्याण्डमा रानीको जन्मदिनको अवसर पाएर मलाई यो अवार्ड दिईएको हो : गणेश ढकाल

प्रबन्ध निर्देशक, रोयल थाई रेष्टुरेण्ट वान थाई रेष्टुरेण्ट मध्यम वर्गीयहरुले पनि औसत मूल्यमा गुणस्तरीय भोजन गर्ने वातावरण भएको रोयल थाई रेष्टुरेण्टको स्थापना सन् २००० मा भएको हो । थाई फूड पारखीका लागि उपयुक्त रोयल थाई र वान थाईका प्रबन्ध निर्देशक गणेश ढकालसँग गरिएको कुराकानीको सम्पादित अंशः रोयल थाई र वान थाई रेष्टुरेण्टका विशेषता के–के छन् ? रोयल थाई र वान थाई यी दुबै रेष्टुरेण्टमा थाइ फुडको स्वाद लिन सकिन्छ । …

पुरा पढ्नुहॊस »