काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र धादिङ्ग जिल्लाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गरेको छ ।
मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा आयोजना गरेको विशेष किसिमको खेल सो– डाउन टेबल टेनिस ट्रेनिङ्ग क्याम्पमा स्वयंसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामाग्रीको लागि आवश्यक सहयोग गरेको छ ।
तपाईंको प्रतिकृया



