काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार…
नविकरण भयाे भारतबाट ६५४ मेगावाट विद्युत आयातकाे अनुमति
काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको…
हायात प्लेस बुटवलद्वारा वर्षअन्त्यकाे सन्देश सम्बन्धी प्रेस वक्तव्य सार्वजनिक
काठमाडाैं। हायात प्लेस बुटवलद्वारा वर्षअन्त्यकाे सन्देश सम्बन्धी प्रेस वक्तव्य सार्वजनिक गरिएकाे छ । वक्तव्यमा सन् २०२५ लाई भव्य रूपमा बिदा…
“जसरी स्वास्थ्य अस्पतालले ज्यान बचाउँछ, बीमाले मान्छेको सम्पत्ति बचाउँछ ”: बिना–जयराम दम्पतीको प्रेरक यात्रा
काठमाडाैं । तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स मार्फत स्थानीय समुदायमा…
काठमाडौँ नाेबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडको प्राथमिक शेयर निष्कासन
काठमाडौँ। काठमाडौँ नाेबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन…
माछापुच्छ्रे बैंक र स्मार्ट पेबीच रियल–टाइम रेमिट्यान्सका लागि साझेदारीः युरोपेली क्षेत्रका लागी विशेष सुविधा
काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेड र एसपीएसपीआई स्मार्ट पे सर्भिसेस पेमेन्ट (साइप्रस) लिमिटेडबीच साइप्रस, ग्रीस, पोर्चुगल तथा युरोपेली क्षेत्रहरूबाट नेपालमा…
नास्ट र कोरियाको सहकार्यमा सुचना पहुच केन्द्र
काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरिया गणतन्त्र सरकार समक्ष आधिकारिक विकास सहायता अन्तर्गत…
सर्वपक्षीय राष्ट्रिय संवादको आयोजनाः प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ…
जगदम्बा स्टील्सको श्रमिक युनियनले गरेको क्रियाकलाप सम्बन्धमा प्रेस विज्ञप्ति जारी
काठमाडाैं । जगदम्बा स्टील्स लि. को श्रमिक युनियनले ८ गते श्रमिकहरूले प्राप्त गर्ने बोनसको विषयमा गरेको पत्रकार सम्मेलन तथा सो…
ङफेङले वरिष्ठ नेतृत्वको नेपाल भ्रमणमार्फत बजार केन्द्रितता सुदृढ बनायो
काठमाडौँ । डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी लिमिटेड (DFMIEC) का अध्यक्ष श्री वाङ लङको नेतृत्वमा वरिष्ठ प्रतिनिधिमण्डलले नेपालमा…
नेपाल लाइफ समृद्धि लगानी योजना सार्वजनिक हुँदै
काठमाडाैं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि…
युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता
काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभल “ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५” (Otaku Jatra into Jatra Verse 2025) मा सह–प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। ८,००० भन्दा बढी युवा, पप–कल्चर फ्यान, गेमर, र कस्प्ले (Cosplay) कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन। यामाहाले आफ्नो MT-15 सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्यो, जहाँ सृजनशीलता, आत्म–अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो। ओटाकु जात्रा जस्तो युवा केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको छ। कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको ‘युवा र स्ट्रिट–कल्चर‘ मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो। यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो। यसले मोटरस्पोर्ट्सको विकास र उत्कृष्टताप्रतिको ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। कार्यक्रमको मुख्य आकर्षणमध्ये एक ‘कस्टमाइज्ड‘ (Customized) MT-15 मोटरसाइकलहरूको प्रदर्शनी थियो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गर्नुभएको थियो। फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शो (Stunt Show) ले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो। प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए (DNA) र बलियो मोटरस्पोर्ट्स विरासतलाई झल्काएको थियो। दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी (MotoGP) रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो। साथै, MT-15 एक्स्पेरियन्स जोनमा टेस्ट राइडको व्यवस्था गरिएको थियो जहाँ युवाहरूको बाक्लो उपस्थिति देखियो। कार्यक्रमको अर्को विशेष आकर्षण ‘MT राइड–आउट‘ रह्यो, जसमा ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियन (पछाडि) राखेर प्लाजा पुग्नुअघि नै कार्यक्रमको हाइप अझ बढाउन सफल भयो।…



