हालसम्म ३६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ३६ पालिकाको परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका ३६ वटा पालिकामध्ये १५ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ। एमालेले १८८ पालिकामा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले ११ वटाको प्रमुखमा जित हासिल गरेको छ भने २५२ पालिकामा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ८ वटा पालिकामा जित हात पार्दा १०१ पालिकामा अग्रता बनाएको छ ।

एकीकृत समाजवादीले २ पालिकामा जित र १५ पालिकामा अग्रता बनाएको छ । राप्रपाले ७ स्थानमा अग्रता बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री