भरतपुरमा अग्रगतिमा एमालेका विजय सुवेदी

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता  लिएका छन् । उनले २५ सय ४९ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २५ सय ३० मत ल्याएकी छन् । विजयले १९ मतको अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवरा जगन्नाथ पौडेलले ८ सय ३० मत ल्याएका छन् । याेसँगै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २७ सय ६९ र राप्रपाकी हिमला गुरुङले १९ सय ७५ मत ल्याएकी छिन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री