वीरेन्द्रनगर १ वार्डमा कांग्रेसका दिनेश खत्री विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका  वार्डमा १ मा कांग्रेसका दिनेश खत्री विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका दिनेश खत्री विजयी भएका हुन् ।

खत्रीले १४ सय ८५ र नेकपा एमालेका गंगाराम सुनारले १४ सय ४४ मत प्राप्त गरेका छन् । खत्रीले सुनारलाई ४१ मत अन्तरले हराउँलै वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । पराजित सुनार २०७४ काे स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस