दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब’ श्रेणीमा रहेकाे छ । समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ।

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ सम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने १२ जनवरीमा ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य