दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब’ श्रेणीमा रहेकाे छ । समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ।

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ सम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने १२ जनवरीमा ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after