सूर्या लाइफको बोनस सेयरको मूल्य समायोजन

काठमाडौ, असार १७ । सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । समायोजन पछि इन्स्योरेन्सको प्रति कित्ता सेयरको मूल्य ५८० रुपैयाँ ३६ पैसा कायम भएको छ । आज इन्स्योरेन्सको यसै मूल्यलाई आधार मानेर कारोबार सुरु भएको छ ।

इन्स्योरेन्स कम्पनीको औषत मूल्य भने ७ सय २७ दशमलव २१ रुपैयाँ रहेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन

काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा डीसी फास्ट चार्जिङ …

प्रतिकृया दिनुहॊस