सूर्या लाइफको बोनस सेयरको मूल्य समायोजन

काठमाडौ, असार १७ । सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । समायोजन पछि इन्स्योरेन्सको प्रति कित्ता सेयरको मूल्य ५८० रुपैयाँ ३६ पैसा कायम भएको छ । आज इन्स्योरेन्सको यसै मूल्यलाई आधार मानेर कारोबार सुरु भएको छ ।

इन्स्योरेन्स कम्पनीको औषत मूल्य भने ७ सय २७ दशमलव २१ रुपैयाँ रहेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एनपीएलका खेलहरु एक्सन स्पोर्ट्समार्फत् युट्युबमा हेर्न सकिने

काठमाडौँ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन …

प्रतिकृया दिनुहॊस