नेकपा प्रदेश कमिटी सदस्यको नाम टुंग्याउने जिम्मा दुई नेतालाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सात प्रदेश कमिटी सदस्यको नामावली टुंगो लगाउन दुई नेतालाई जिम्मा दिने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरूको नामावली टुंगो लगाउने जिम्मा महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई दिने भएको हो ।

पौडेल र थापा रहने उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस