काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाकसहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते हठात रुपमा संसद विघटनको निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् । संसद भंग भए लगत्तै सर्वोच्च अदालतमा त्यसका विरुद्ध १३ वटा रिट परेका हुन् ।
प्रतिकृया दिनुहॊस