काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका-३ का ६८ वर्षीय पुरुष छन् ।
उनको बिहीबार बिहान ४:१५ बजे मृत्यु भएको हो । उनमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाईंको प्रतिकृया




