पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत  थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ  । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका-३ का ६८ वर्षीय पुरुष छन् ।

उनको बिहीबार बिहान ४:१५ बजे मृत्यु भएको हो ।  उनमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री