भारतमा एकै दिन थपिए ९१ हजार १ सय २० जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ९१ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय ८३ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ५०  लाख २५  हजार ४३  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ८२  हजार १  सय २४ जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री