उदयपुर । खोलाले बगाएर १ महिलाको मृत्यु मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका-७ की ६० बर्षीया तिलमाया पुलामी मगर छिन् ।
बुधवार राति ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा खोलाले बगाउँदा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




