काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ९१ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय ८३ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ५० लाख २५ हजार ४३ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ८२ हजार १ सय २४ जना पुगेको छ ।
प्रतिकृया दिनुहॊस