देशभर आज थप १ हजार ५३९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधबार थप  १ हजार ५३९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ५३९ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८ हजार ३ सय २७  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३७९ जना पुगेको छ ।

 

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४१  हजार ७ सय ६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री