अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा   कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २० गते मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएसगै  परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

संक्रमणको विषयमा भने अख्तियारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after