संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना पुष्टि

काठमाडौं । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई  कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार  पाण्डेको स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजिटिभ आएको हो ।

केहिदिन अगािड   प्रवक्ता पाण्डेसहित सार्वजनिक लेखा समिति अन्तर्गत गठन भएको उपसमितिका ८ जना वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुलीदेखि सुदुरपश्चिचममका जिल्ला पुगेका थिए।

त्यहि समयमा उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री