सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको मूल्यमा प्रति तोला १ हजार १ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै धेरै प्रति तोला १ लाख २  हजार ५ सय पुगेको छ । नेपालमा सुनको यो मूल्य अहिलेसम्म कै उच्च हो ।

यस अघि बुधबार सुन प्रतितोला प्रतितोला  १ लाख १ हजार ४ सयमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री