काठमाडौं ।अनलाइन कक्षाका नाममा अभिभावकबाट रकम नलिन सरकारले आग्रह गरेको छ ।
सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।
प्रतिकृया दिनुहॊस