इलाम। इलाममा सशस्त्र प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
इलामको माई नगरपालिका-९ बोरुङमा गए राति १ बजे दानाबारी र चिसापानीबाट गएको गस्ती टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहले गोली चलाएको हो ।
त्यसको लगतै सशस्त्र प्रहरीले जवाफी ७ राउण्ड फायरिङ गरेको थियो ।
तपाईंको प्रतिकृया




